नियम ७८क
कम्तीमा पाँच वर्ष सेवा गर्नु पने
(१) नेपाली सेनाको कुनै पनि पदमा भर्ना भएको सैनिक व्यक्तिले अनिबार्य रुपमा कम्तीमा पाँच बर्ष सेवा गर्नु पर्नेछ ।
(२) उपन्तियम (१) बमोजिमको सेवा अवधि नपुग्दै कनै यैनिक व्याक्तले आफ्नो पदबाट राजीनामा दिएको अवस्थामा निज नियुक्त भएको दर्जाको आधारभूत तालिममा निज उपर भएको सम्पूर्ण खर्च असुल उपर गरेर मात्र राजीनामा स्वीकृत गर्नु पर्नेछ ।